अश्ट्रेलियाको ब्रिश्बेन सिटीमा “छक्का पण्जा” आज प्रदशन हुँदै

अश्ट्रेलियाको ब्रिश्बेन सिटीमा “छक्का पण्जा” आज प्रदशन हुँदै

478
0
SHARE

सन्तोष बस्याल , आश्विन २

नेपालमा आक्रमक रुप्मा प्रदशित चलचित्र “छक्का पण्जा” आज अष्ट्रेलियाको ब्रिश्बेन सिटीको ईभेन्ट मायार सेन्टरमा स्थानिय समयअनुसार ५:३० बजे प्रदशन हुँदै छ । अश्ट्रेलियामा भएका नेपालीहरुलाई मनोरण्जन प्रदान गर्ने उदेश्यले नेत्र जङ्ग पाण्डे ,निराजन सिग्देल र दीपेन्द्र क्षेत्री कार्की द्वरा सन्चालित मास्टर इभेन्टको आयोजनामा उक्त शो हुने भएको हो ।

मास्टर इभेन्टको बारेमा थप जानकारी :

नेपालमा मात्र ५ दिनमा ३ करोड भन्दा बढीको व्यापार गर्न सफल छक्का पण्जाको ब्रिश्बेन सिटी शोको आजको सबै टिकट प्रदशन अगाढीनै बुकिङ्ग भएको मास्टर इभेन्टले जनाएको छ । यसलगतै दोश्रो शोको लागि पनि मिती तय गरिएको छ । आजको सफल प्रदशन पछी अर्को शो २६ सेप्टेम्बरमा गरिने भएको छ ।

छक्का पण्जाको पुर्व पश्चिम गीत :

दिपाश्री निरौलाको निर्देशनमा दिपकराज गिरी ,प्रियन्का कार्की , जितु नेपाल ,बुद्दी तमाङ ,शिवहरी पौडेल ,वर्षा राउत ,नम्रता सापकोटा लगायतका कलाकारको मुख्य अभिनय रहेको चलचित्र “छक्का पण्जा” नेपालमा भने भाद्र २४ गतेबाट प्रदशनमा आएको हो ।

छक्का पण्जाको ट्रेलर :

LEAVE A REPLY