छक्का पण्जा अष्ट्रेलियामा प्रदशन , अब ४ दिन बाँकी

छक्का पण्जा अष्ट्रेलियामा प्रदशन , अब ४ दिन बाँकी

581
0
SHARE

सन्तोष बस्याल ,भाद्र २९

दिपकदिपाको चलचित्र “छक्का पण्जा” अब अष्ट्रेलियामा हुने विशेष शोको प्रखाईमा छ । मास्टर इभेन्टको बजार व्यावस्थापनमा अष्ट्रेलियाको बिरिश्बेन सिटीमा यही सेप्टेम्बर १८ मा प्रदशन हुने उक्त चलचित्रको प्रदशन त्यारी भईरहेको मास्टर इभेन्टले जनाएको छ ।

अष्ट्रेलियामा रहेका नेपालीहरुको खाली समयको सधुपयोग र मनोरन्जनका निम्ती गर्न लागिएको उक्त शो लाई सफल पार्न Event Partner मा Expert Education & visa services, GolD sponser मा Finance Concepts always with home loan service from brokers with banking Experience ,Silver Sponcer मा Nova Education and Migration services ,Spported to pagoda creation ,golden Times films ,Mustang club,Brisbane Nepalese Football club  ,Corporate Support मा Tara Education consultancy र Media Partner मा Hungamanepali.com ले साथ दिईएको छ ।

चलचित्र छक्का पण्जाले नेपालमा भने राम्रो सफलता पाईरहेको छ । दिपाश्री निरौलाको निर्देशनमा दिपकराज गिरि ,प्रियन्का कार्क्री , जितु नेपाल , केदार घिमिरे ,शिवहरि पौडेल ,वर्षा राउत ,नम्रता साप्कोटा र आर्यन सिग्देल जस्ता चर्चित कलाकारको राम्रो समिश्रण रहेको छ चलचित्र छक्का पण्जामा । माया प्रेम र वैदेशिक रोजगारको सन्धर्भलाई अत्यन्तै रोचक अनि हास्यव्याङ्ग्यात्मक तवर बाट प्रस्तुतीकरण गरिएको उक्त चलचित्रको विशेष शो अष्ट्रेलिया भने इभेण्ट मायर सेण्टर बिरिश्बेन सिटिमा स्थानिय समयअनुसार साझ ५:३० बजे शुरु हुनेछ ।

LEAVE A REPLY