शर्ट मोभीका हिरो आशिष श्रेष्ठको अवेक प्रिमियर शो आज अष्ट्रेलियामा

शर्ट मोभीका हिरो आशिष श्रेष्ठको अवेक प्रिमियर शो आज अष्ट्रेलियामा

2118
0
SHARE

सन्तोष बस्याल ,भाद्र १५

अष्ट्रेलियामा बसेर नेपाली कलाकारितामा आफुलाई पहिचान गराउदै आएका शर्ट मोभीको नायक आशिष श्रेष्ठको फेरी अर्को शर्ट मोभी अवेकको प्रिमियर शो त्यहाको स्थानिय समय अनुसार आज साझ ५:३० बजे एभेन्ट सिनेमाज अष्ट्रेलिया फेर ,साउथपोर्टमा हुँदैछ । विशेष गरी नेपाली चलचित्र चपली हाईट -२ को प्रदशन हुनु अघी अवेकको प्रिमियर शो देखाइने निर्माण पक्षले जानकारी गराएको छ । पुकार भुपाल सिङ्ग को निर्देशन रहेको उक्त शर्ट मोभीको निर्माण पक्षमा आशिष श्रेष्ठ ,दिनेश कार्की र रिग सुबेदी रहेका छन । Nova education ,OZNEP ,Mero photo studio को सपोर्ट रहेको उक्त शर्ट मोभीको कथालाई भने सस्पेन्स रखिएको छ ।

यो भन्दा अगाढी पनि मिलन लामाको स्टोरी तथा निर्देशनमा “भेट” मोभीमा आफ्नो सफल अभिनय प्रस्तुत गरेका आशिषले समय आएपछी आफु भविश्यमा ठुलो पर्दामा देखिने कुरालाई हङ्गामानेपाली सङ्गको अनतरवार्तामा यस अघीनै बताएका छन ।

अवेक भन्दा अगाढी अशिष श्रेष्ठको अभिनय रहेको “भेट” मोभी हेर्नुहोस :

LEAVE A REPLY