आखिर किन सम्झे गायक पशुपतीले गायिका पार्वतीलाई के छ त्यस्तो राज ?...

आखिर किन सम्झे गायक पशुपतीले गायिका पार्वतीलाई के छ त्यस्तो राज ? (हेर्नुहोस भिडियो )

1320
0
SHARE

२०७३ श्रावण २ गते , सन्तोष बस्याल

विगतका कुराहरुको सम्झना गर्नु र त्यसलाई आफुभित्रनै सिमित राख्नु कलाकारको फ्याशननै बनेको छ । चाहे त्यो प्रेम प्रसँङ्गनै किन नहोस चाहे त्यो अन्य कुराहरु तर आफ्नो विगतलाई हरकोहीले सम्झे जस्तै कलाकारहरु पनि यस्लाई धेरै समय सम्म आफुभित्रै दबाएर राख्न सक्दैनन । एक दिन त बाहिर आउनु नै छ आखिर कती दिन सम्म छुपोस । हो त्यस्तै भएको छ गायक पशुपती शर्मा र गायिका पार्वती जिसी बिचको सम्बन्धको पनि । पछील्लो समयका लोकप्रिय लोकदोहोरी गायक पशुपती शर्माले एक समयकी चर्चित लोकदोहोरी गायिका पार्वती जिसीलाई विगतका कुराहरुको सम्झनाको संघालो लिएर सम्झेका छन । आखिर के थियो त्यस्तो विगत जुन राजमानै सिमित रही अहिले बाहिर आएको छ ।

तर उनिहरुको सम्बन्ध आफ्नो रियल लाइफमा नभई रिल लाइफको रुप्मा बाहिर आएको छ । चर्चित गायिका पार्वती जिसीको नयाँ लोकदोहोरी तीज भाका ”कहाँ बज्यो मुरली ” यतीबेला युटियुब बाट सार्वजनिक भएको छ । जस्मा स्पष्ट सुन्न र देख्न सकिन्छ गायक गायिकाको सम्बन्धको चर्खा । गायक पशुपती शर्माको शब्दलय रहेको उक्त गीतमा पार्वतीलाई स्वरमा पनि साथ पशुपतीलेनै दिएका छन ।

तुलसा जिसी र प्रेम थापाको मुख्य अभिनय रहेको उक्त गीतको म्युजिक भिडियो निर्देशन भागीरथ गाह मगरले गरेका हुन । कृष्ण फिल्मस बाट बाहिर उक्त गीतलाई म्युजिक नेपालले युटियुब मार्फत सार्वजनिक गरेको छ । (हेर्नुहोस भिडियो ) :

LEAVE A REPLY